Loading...

Login and Subscribe to your favourite Smartbazaar Vendors to win FREE prizes & get our deals in App Feed! Click here to sign up for FREE!

Yug Dekhi Yug Samma : Jeeven, Cinema Ra Samaj by Rajesh Hamal / Yangesh Brand New

2 weeks ago   Books & Stationery   Kathmandu   29 views Reference: 70444

Price: ₨ 799 ₨ 848

Rating: (0)

Available Quantity: 2

Net Weight: 1.00 kg


पछिल्लो बाहिरी पृष्ठबाटफिल्म कलाकारका रुपमा मात्र नभई बौद्धिकता र व्यक्तित्वका मामिलामा अत्यन्तै रुचाइएका नेपालीमध्ये अग्रस्थानमा पर्छन्, राजेश हमाल । उनैसँग जीवन, सिनेमा र समाजबारे गरिएको अन्तरङ्ग कुराकानी हो, युगदेखि युगसम्म । पुस्तकमा उनले आफ्नो परिवार, बाल्यकाल, युवाकाल, प्रेमिका र वैवाहिक जीवनबारे खुलेर बोलेका छन् । आफूले अभिनय गरेका फिल्म, सँगै काम गरेका कलाकार र निर्देशकका साथै चलचित्रमा आफ्नो रुचि एवम् प्राथमिकताबारे पनि उनी यसमा मुखर छन् । ‘महानायक’को उपाधि र बेला–बेला यसमाथि आउने प्रश्नहरुबारे खासमा राजेश हमाल के सोच्छन् भन्नेलगायत जिज्ञासाको जवाफ पनि पुस्तकले दिनेछ ।

Additional Details

Book Title
Yug Dekhi Yug Samma : Jeeven, Cinema Ra Samaj by Rajesh Hamal / Yangesh
Author(s)
Unknown

Tags:

book